पर्यटीय अक्टोपस झरना

सोमबार, ०१ कार्तिक २०७८, ०९ : ४६

काठमाडौं - बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ । तस्वीर : रासस

सोमबार, ०१ कार्तिक २०७८, ०९ : ४६

प्रतिक्रिया