ओलाङचुङगोला गाउँ

सोमबार, ०१ कार्तिक २०७८, २० : ५२

चीनसँगको सिमानाकामा रहको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ को सिमावर्ती गाउँ ओलाङचुङगोला । हाल यो गाउँमा ६२ घर परिवार बसोबास गर्दै आएका छन् । तस्वीर : रासस

सोमबार, ०१ कार्तिक २०७८, २० : ५२

प्रतिक्रिया