अवरुद्ध लामीडाँडा विमानस्थल

शुक्रबार, ०५ कार्तिक २०७८, १० : ३५

काठमाडौं - रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा निर्माण गरिएको जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु ६ करोड ७६ लाख ९३ हजारको लगानीमा कालोपत्र गरिएको उक्त विमानस्थल दुई वर्षदेखि अवरुद्ध छ । तस्बिर : रासस

शुक्रबार, ०५ कार्तिक २०७८, १० : ३५

प्रतिक्रिया