सडक छेउमा धान सुकाउँदै किसान

शनिबार, ०६ कार्तिक २०७८, ०९ : २२

काठमाडौं - लगातारको वर्षाले भिजेको र बाढीले बगाएर बचेको उम्रिन लागेको परालसहितको धान कैलालीको टीकापुर नगरपालिका–७, हुलाकी राजमार्गअन्तर्गत सडक छेउमा सुकाउँदै किसान । तस्बिर : रासस

शनिबार, ०६ कार्तिक २०७८, ०९ : २२

प्रतिक्रिया