पुम्दीभुम्दी अनुडाँडाको शान्ति स्तूप

आइतबार, ०७ कार्तिक २०७८, ११ : ३६

काठमाडौं - कास्की जिल्लाको पुम्दीभुम्दी अनुडाँडाको मीन थुम्कीमास्थित धार्मिक तथा पकर्यटीयस्थल शान्ति स्तूप । यस शान्ति स्तुपको उचाइ ११५ फिट गोलाइ ३४४ फिट रहेको छ । तस्वीर : रासस

आइतबार, ०७ कार्तिक २०७८, ११ : ३६

प्रतिक्रिया