चिन्तित किसान

आइतबार, ०७ कार्तिक २०७८, १३ : ४२

काठमाडौं - शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान खेतमा भिजेको धान कुहिएपछि चिन्तित हुँदै । निरन्तरको पानीले भिजेको धान थ्रेसिङ गराए पनि आधाभन्दा बढी कुहिएको किसान बताउँछन् । तस्बिर : रासस

आइतबार, ०७ कार्तिक २०७८, १३ : ४२

प्रतिक्रिया