दृश्यावलोकन केन्द्रमा पर्यटक

सोमबार, ०८ कार्तिक २०७८, ०८ : ५२

काठमाडौं - तनहुँको व्यास नगरपालिका–५ मानुङकोटस्थित दृश्यावलोकन केन्द्रबाट तस्वीर खिच्दै आन्तरिक पर्यटक । पछिल्लो केही दिनयता मानुङकोटमा पर्यटकको आगमन बढ्न थालेको छ । तस्वीर : रासस

सोमबार, ०८ कार्तिक २०७८, ०८ : ५२

प्रतिक्रिया