विशाल शिवमूर्ति परिसरमा देखिएका पर्यटक

बुधबार, १० कार्तिक २०७८, ०८ : ४८

पोखरा – २२ पुम्दीभुम्दीस्थित विशाल शिवमूर्ति परिसरमा देखिएका पर्यटक । धार्मिक एवम् पर्यटकीय गन्तव्यको रुपमा विकसित उक्त स्थानमा पछिल्लो समय पर्यटकको आकर्षण बढेको छ । तस्वीर : रासस

बुधबार, १० कार्तिक २०७८, ०८ : ४८

प्रतिक्रिया