खच्चरमार्फत खाद्यान्न ढुवानी

बुधबार, १० कार्तिक २०७८, ११ : ११

काठमाडौं - महाकाली राजमार्गको बैतडीको दोगडाकेदार गाउँपालिका– ३ स्थित खिरेगाउँमा खाद्यान्न सामग्री बोकेका खच्चर । यहाँका ग्रामीण सडक अवरुद्ध हुँदा खच्चरमार्फत खाद्यान्न ढुवानी गरिन्छ । तस्वीर : रासस

बुधबार, १० कार्तिक २०७८, ११ : ११

प्रतिक्रिया