मखमली फूल टिप्दै किसान

बुधबार, १० कार्तिक २०७८, १२ : ११

काठमाडौं - तिहार नजिकिँदै गर्दा सूर्यविनायक नगरपालिका–७ गुण्डुमा व्यावसायिक रुपमा  गरिएको फूलखेतीमा मखमली फूल टिप्दै  किसान ।  

मखमलीको माला  भाइटीकामा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् । यो फूल कहिले नओइलिने भएकाले यसलाई दिघायू र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ । तस्बिर : रासस

बुधबार, १० कार्तिक २०७८, १२ : ११

प्रतिक्रिया