डुङ्गा सरर

विहीबार, ११ कार्तिक २०७८, ०९ : ५६

काठमाडौं - घोराही–१३ मा रहेको धार्मिक एवं पर्यटकीय ठाउँ बा¥हकुने तालमा आधुनिक फाइबरको डुङ्गा सञ्चालनमा आएकोपछि त्यहाँ पुग्ने जो कसैलाई पनि डुङ्गा चढेर घुम्ने रहरले हुन्छ । तस्वीर : रासस

विहीबार, ११ कार्तिक २०७८, ०९ : ५६

प्रतिक्रिया