बन्दीपुरमा विदेशी पर्यटक

विहीबार, ११ कार्तिक २०७८, १३ : २०

काठमाडौं - तनहुँको बन्दीपुरस्थित टुँडिखेलबाट हिमालको दृश्यावलोकन गर्दै विदेशी पर्यटक । कोभिड–१९ को कहरपछि बन्दीपुरमा पहिलो पटक विदेशी पर्यटकको आगमन सुरु भएको छ । तस्बिर रासस

विहीबार, ११ कार्तिक २०७८, १३ : २०

प्रतिक्रिया