अरुणडाँडामा शिवको मूर्ति

शुक्रबार, १२ कार्तिक २०७८, १४ : ३८

काठमाडौं - भोजपुरको पौवादुङमा गाउँपालिका– १ श्यामशिलाको पर्यटकीयस्थल अरुणडाँडामा स्थापना गरिएको शिवको मूर्ति । गाउँपालिकाले यसको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको छ । तस्वीर : रासस

शुक्रबार, १२ कार्तिक २०७८, १४ : ३८

प्रतिक्रिया