प्याराग्लाइडिङमा रमाउँदै आन्तरिक पर्यटक

शनिबार, १३ कार्तिक २०७८, १० : ०९

काठमाडौं - गुल्मीको मदाने गाउँपालिकाको बाँझकटेरीमा सञ्चालन भएको प्याराग्लाइडिङ महोत्सवमा रमाउँदै आन्तरिक पर्यटक । गाउँपालिकाले शुक्रबारदेखि एक हप्तासम्म प्याराग्लाइडिङ महोत्सव सुरु गरेको छ । तस्वीर : रासस

शनिबार, १३ कार्तिक २०७८, १० : ०९

प्रतिक्रिया