टर्की पालन

आइतबार, १४ कार्तिक २०७८, ०९ : १७

काठमाडौं - गोरखाको पालुङटारका किसान जीवमनि लुईँटेलले पालन गरेको टर्की । उहाँले टर्की पालनबाट मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आउनुभएको छ । तस्वीर : रासस

आइतबार, १४ कार्तिक २०७८, ०९ : १७

प्रतिक्रिया