डुङ्गा सयर गर्न लाइफ ज्याकेट लिँदै आन्तरिक पर्यटक

आइतबार, १४ कार्तिक २०७८, ०९ : १८

पोखराको बाराहीघाटस्थित फेवातालमा डुङ्गा सयर र मन्दिर दर्शन गर्नका लागि लाइफ ज्याकेट लिँदै आन्तरिक पर्यटक । पछिल्लो समय पोखरामा पर्यटकको  चहलपहल बढ्दै गएको छ । तस्वीर : रासस

आइतबार, १४ कार्तिक २०७८, ०९ : १८

प्रतिक्रिया