हिमालको दृश्य

विहीबार, २५ कार्तिक २०७८, ११ : १२

काठमाडौं - तनहुँको ऋषिङ गाउँपालिका–३ नाजुङबाट देखिएको हिमालको दृश्य । चिसो मौसम सुरु भएसँगै जिल्लाका विभिन्न ठाउँबाट हिमालका दृश्य खुलेका छन् । तस्वीर : रासस

विहीबार, २५ कार्तिक २०७८, ११ : १२

प्रतिक्रिया