बनाउँदै गरेको माटोको भाँडाको तस्बिर लिँदै पर्यटक

विहीबार, २५ कार्तिक २०७८, १५ : २५

काठमाडौं - भक्तपुरको पोटरी स्क्वायरमा माटोका भाँडा बनाउँदै गरेको तस्बिर लिँदै विदेशी पर्यटक । कोरोना भाइरसको महामारी कम हुँदै गएपछि भक्तपुरमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ । तस्बिर : रासस

विहीबार, २५ कार्तिक २०७८, १५ : २५

प्रतिक्रिया