च्याउ टिप्दै युवा व्यवसायी

शुक्रबार, २६ कार्तिक २०७८, १३ : २८

स्याङ्जाको वालिङ नगरपालिका– २, धौखोलाका युवा व्यवसायी हरि अर्याल च्याउ टिप्दै । विदेशबाट फर्केसँगै अर्यालले दश हजार मुढामा सिताके च्याउ लगाउनुभएको छ । तस्वीर : रासस

शुक्रबार, २६ कार्तिक २०७८, १३ : २८

प्रतिक्रिया