श्रीअन्तुमा आन्तरिक पर्यटक बढे

शनिबार, २७ कार्तिक २०७८, ११ : ३५

इलामको पर्यटकीयस्थल श्रीअन्तुमा शनिबार सूर्योदयको दृश्य हेर्नका लागि पुगेका आन्तरिक पर्यटकहको भीड । जाडोयाम शुरु भएसँगै इलामको श्रीअन्तुलगायत पर्यटकीयस्थलमा मनोरञ्जनका लागि घुमफिरमा पुग्ने क्रम बढ्दै गएको छ । तस्वीर : रासस

शनिबार, २७ कार्तिक २०७८, ११ : ३५

प्रतिक्रिया