पार्थली डाँडाबाट देखिएको गणेश, गौरीशङ्करलगायत हिम श्रृङ्खला

आइतबार, २८ कार्तिक २०७८, १५ : ०६

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित पार्थली डाँडाबाट देखिएको गणेश, गौरीशङ्करलगायत हिमश्रृङ्खला र पृष्ठभूमिमा चलालस्थान गाउँ । 

काभ्रेपलाञ्चोकको विभिन्न स्थानबाट हिम श्रृङ्खला अवलोकन गर्न सकिन्छ । तस्बिर : रासस

आइतबार, २८ कार्तिक २०७८, १५ : ०६

प्रतिक्रिया