आलुको बीउ लिँदै कृषक

विहीबार, ०२ मंसिर २०७८, १५ : ०७

काठमाडौं - तनहुँको व्यास नगरपालिकाको कार्यालयमा बिहीबार आलुको बीउ लिन आएका कृषक । नगरपालिकाले अनुदानमा कृषकलाई आलुको बीउ वितरण गरेको छ । तस्बिर : रासस

विहीबार, ०२ मंसिर २०७८, १५ : ०७

प्रतिक्रिया