प्याजको विरुवा बिक्री गर्दै कृषक

शनिबार, ०४ मंसिर २०७८, ०८ : १९

काठमाडौं - नर्सरीबाटै प्याजको विरुवा बिक्री गर्दै पाल्पा रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने गोबिन्द्रप्रसाद दुवाडी । उनको नर्सरीमा यतिबेला प्याज, काउली, बन्दाको विरुवा खरिद गर्नेको चहलपहल छ । तस्वीर : रासस

शनिबार, ०४ मंसिर २०७८, ०८ : १९

प्रतिक्रिया