एकै स्थानमा दर्जनभन्दा बढी कुन्यो

शनिबार, ०४ मंसिर २०७८, १० : ४५

काठमाडौं - व्यास नगरपालिका–५ स्थित साँघेफाँटमा लगाइएको एक दर्जन बढी कुन्योका थुप्राहरु । यतिबेला किसानलाई धान थन्काउन चटारो हुने समय हो । तस्वीर : रासस

शनिबार, ०४ मंसिर २०७८, १० : ४५

प्रतिक्रिया