धानको बीउ भण्डारण

सोमबार, ०६ मंसिर २०७८, १७ : ४५

कैलालीको जानकी गाउँपालिका–४ मा रहेको बिज वृद्धि कृषक सहकारी संस्थाले आउँदो वर्षका लागि धानको बीउ भण्डारण गर्दै । बाढीका कारण यस वर्ष संस्थाले लक्ष्य अनुसारको धानको बीउ उत्पादन गर्न सकेको छैन । तस्बिरः रासस

सोमबार, ०६ मंसिर २०७८, १७ : ४५

प्रतिक्रिया