काउली

मंगलबार, ०७ मंसिर २०७८, ११ : ०४

शुक्लाफाँटा नगरपालिका लक्ष्मीपुरका किसानको खेतमा हुर्कदैँ गरेको बेमौसमी काउली । बेमौसमी तरकारीको बजार भाउ बढी हुने हुँदा किसानहरु यस्तो खेती गर्न उत्साहीत हुँदै गएका छन । तस्वीर : रासस

मंगलबार, ०७ मंसिर २०७८, ११ : ०४

प्रतिक्रिया