कञ्चनजङ्घा हिमाल जाने पदर्मागमा स्नो पोल गाडिँदै

मंसिर ७, २०७८ | आजको अर्थ
ajaako_artha

ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रका स्थानीय समुदायको जीवनस्तरमा टेवा पु¥याउने उद्देश्यले समृद्ध पहाडको सहयोग र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा कञ्चनजङ्घा क्षेत्रमा गाडिँदै गरेको स्नो पोल । कञ्चनजङ्घाको पर्यटकीय पदमार्गको यात्रामा पोल गाडेपछि बाह्य तथा आन्तरिक पर्यटकलाई बाटो देखाउने मात्र नभएर हिउँ कति मात्रामा छ भनेर अनुमान गर्न सहज हुनेछ । तस्बिरः रासस

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८