व्युटिपार्लर तालिम

विहीबार, ०९ मंसिर २०७८, ०७ : ५०

काठमाडौं - तनहुँको म्याग्दे गाउँपालिकाको आयोजनामा सञ्चालित व्युटिपार्लर तालिममा प्रशिक्षण दिँदै प्रशिक्षक सोफिया मियाँ । 

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत् गाउँपालिकाका युवतीलाई तालिम प्रदान गरिएको हो । तस्वीर : रासस

विहीबार, ०९ मंसिर २०७८, ०७ : ५०

प्रतिक्रिया