पाथीभरा मन्दिरमा भक्तजनको घुइँचो

२ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङको पाथीभरा मन्दिरमा भक्तजनको घुइँचो । मन्दिरसम्म हिँड्ने नसक्ने भक्तजनलाई भरियामार्फत पु¥याइने व्यवस्था मिलाइएको छ । 

ताप्लेजुङको प्रसिद्ध पाथीभराधाम तीन हजार ७९४ मिटरको उचाइमा रहेको छ । उक्त उचाईमा पदयात्रा गर्न पहाड तथा हिमाली ग्रामीण क्षेत्रका अधिकांश नागरिकलाई तुलनात्मक रुपमा सहज भए पनि शहर र तराई क्षेत्रका नागरिकलाई केही कष्ट हुने गर्दछ । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया