२२ करोड बढीका स्मार्टवाच नेपाल भित्रिदा २२ करोड ९ लाख ११ हजारको ल्यापटप आयात

२ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको चार महिनामा २२ करोड बढीका स्मार्टवाच नेपाल भित्रिएको छ । चालु आवको साउन देखि कार्तिकसम्म २२ करोड ९ लाख ११ हजार बराबरका स्मार्टवाच नेपाल भित्रिएको हो । 

गत आर्थिक वर्ष २०७७/७८ को साउनदेखि कात्तिक सम्म ८ करोड ५६ लाख ७१ हजारका २७ हजार ८८२ थान स्मार्टवाच आयात भएको थियो ।

भन्सार विभागकाको तथ्यांक अनुसार पछिल्लो ४ महिनामा २२ करोड ९ लाख ११ हजारका १ लाख ८८ हजार ६३८ थान ल्यापटप आयात भएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया