तयारी अवस्थामा छुर्पी

शुक्रबार, १० मंसिर २०७८, १३ : ५२

स्याङ्जाको वालिङस्थित नमूना साना किसान कृषि सहकारीद्वारा गाईको दूधबाट तयार पारिएको छुर्पी । सहकारीले यहाँ व्यावसायिक रुपमा उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुन थालेको छ । तस्वीर : रासस

शुक्रबार, १० मंसिर २०७८, १३ : ५२

प्रतिक्रिया