गाडीमा इँटा लोड गरिँदै

शुक्रबार, १० मंसिर २०७८, १५ : ११

भक्तपुर निकोसेरास्थित बाराही इँटाभट्टाबाट घर बनाउनका लागि गाडीमा इँटा लोड गरिँदै । भक्तपुरमा पछिल्लो समय घरलगायतका पूर्वाधार निर्माणको काम गति लिएको छ । तस्वीर : रासस

शुक्रबार, १० मंसिर २०७८, १५ : ११

प्रतिक्रिया