स्थानीय जातको आलु रोप्दै किसान

शनिबार, ११ मंसिर २०७८, ०९ : ०३

काठमाडौं - बेलौरी नगरपालिकाको कलकत्ताका किसान स्थानीय जातको आलु खेतमा रोप्दै । स्थनीय जातको आलु खानमा स्वादिलो हुने भएकाले बजारमा यसको माग बढ्दो छ । तस्वीर : रासस

शनिबार, ११ मंसिर २०७८, ०९ : ०३

प्रतिक्रिया