भरियालाई बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

आइतबार, १२ मंसिर २०७८, ११ : २८

ताप्लेजुङ - ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री । तस्वीर : रासस

आइतबार, १२ मंसिर २०७८, ११ : २८

प्रतिक्रिया