लुगाहरु फिटाई गर्दै एक व्यवसायी

बुधबार, १५ मंसिर २०७८, ११ : ४८

जाडोयाम सुरु भएसँगै डसना तथा सिरक निर्माणका लागि बुधबार धनगढीको मिलनचोक नजिकै पुराना तथा प्रयोगमा नआएका लुगा मेसिनका माध्यमबाट फिटाई गर्दै एक व्यवसायी । पछिल्लो समय यहाँका स्थानीय घरमा प्रयोगमा नआएका तथा पुराना लुगाफाटाको प्रयोग गरी डसना निर्माणका लागि उपयोगमा ल्याउने गरेको पाइन्छ । तस्वीर ः रासस

बुधबार, १५ मंसिर २०७८, ११ : ४८

प्रतिक्रिया