खैरो हिमाली गिद्ध

बुधबार, १५ मंसिर २०७८, १७ : ४०

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सनवोरा नदी किनाराको रुखमा बसेको दुलर्भ खैरो हिमाली गिद्ध । हिउँदको समयमा हिमाली क्षेत्रबाट बसाइ सरेर हिमाली गिद्ध यहाँ आउने गर्छन् । तस्बिर : रासस

बुधबार, १५ मंसिर २०७८, १७ : ४०

प्रतिक्रिया