शुक्लाफाँटा राष्ट्रि निकुञ्जमा देखापरेको लोपोन्मुख हिमाली  डंगर गिद्ध

विहीबार, १६ मंसिर २०७८, ०९ : ४४

काठमाडौं - शुक्लाफाँटा राष्ट्रि निकुञ्जको सनवोरा नदीको बगरमा देखापरेको लोपोन्मुख खैरो हिमाली डंगर गिद्ध पङ्ख फिँजाएर घाम सेक्दै । गिद्ध संरक्षणमा जोड दिइन थालेपछि सङ्ख्यामा वृद्धि हुन थालेको छ ।   तस्वीर : रासस

विहीबार, १६ मंसिर २०७८, ०९ : ४४

प्रतिक्रिया