व्यावसायिक कुखुरापालन

विहीबार, १६ मंसिर २०७८, १३ : ०६

काठमाडौं - व्यवसाय छोडेर म्याग्दीको बेनी नगरपालिका¬–२ बगरफाँटमा दुर्गाबहादुर थापाले पालेको स्थानीय जातका कुखरा । 

थापाले नवदुर्गा कृषि फार्म दर्ता गरी एक हजार स्थानीय जातका कुखुरा र कालिज पालन गरेका छन् । तस्बिर : रासस

विहीबार, १६ मंसिर २०७८, १३ : ०६

प्रतिक्रिया