पर्यटकीय घलेगाँउ

शुक्रबार, १७ मंसिर २०७८, ११ : २२

काठमाडौं - समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाईमा रहेको लमजुङ क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ । यतिबेला घलेगाउँमा पर्यटकले यहाँ सञ्चालित घरवास भरिभराउ भएको छ । तस्बिर : रासस

शुक्रबार, १७ मंसिर २०७८, ११ : २२

प्रतिक्रिया