जेनेरेटर बोक्दै किसान

शनिबार, १८ मंसिर २०७८, १४ : १९

कैलालीको टीकापुरमा खेत सिँचाइको लागि स्थानिय किसानहरू मिलेर जेनेरेटर बोक्दै । खोलाको पानी जेनेरेटरको सहयोगमा तानेर किसानहरुले खेत सिँचाइ गर्दछन् । तस्वीर : रासस

शनिबार, १८ मंसिर २०७८, १४ : १९

प्रतिक्रिया