दाउराको जोहो

शनिबार, १८ मंसिर २०७८, १५ : ०५

काठमाडौं - घोराही–१ सुकाखोलाका स्थानीयवासी सामुदायिक वनबाट दाउरा लिएर आएपछि थकाइ मार्दै । 

सामुदायिक वन शनिबार मात्रै खुल्ने भएकाले गाउँलेहरु मिलेर सो वनमा दाउरा लिन जाने गर्दछन् । तस्वीर : रासस

शनिबार, १८ मंसिर २०७८, १५ : ०५

प्रतिक्रिया