सिर्के चरा र कालो चिबे चरा

आइतबार, १९ मंसिर २०७८, १० : ३२

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखा परेको कालो चिबे चरा । कालो चिबे चरा छिटो उड्ने पन्छीका रुपमा परिचित छ । 


शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखापरेको कालो सिर्के चरा । तस्वीर : रासस

आइतबार, १९ मंसिर २०७८, १० : ३२

प्रतिक्रिया