१० लाखको लगानीमा कुखुरा पालन

सोमबार, २० मंसिर २०७८, १२ : ४२

म्याग्दीको बेनी नगरपालिका–२, बगरफाँटमा नवदुर्गा कृषि फार्ममा पालिएका लोकल कुखुरा । स्थानीयवासी दुर्गाबहादुर थापाले रु १० लाखको लगानीमा कुखुरा पालन गरेका हुन् । 
 तस्बीर : रासस

सोमबार, २० मंसिर २०७८, १२ : ४२

प्रतिक्रिया