गुडिया बनाउने तालिम

बुधबार, २२ मंसिर २०७८, १० : १७

तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सञ्चालित गुडिया तथा सजावटका सामग्री बनाउने तालिममा सीप सिक्दै सहभागी । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत् सञ्चालित तालिममा १८ जनाको सहभागिता छ । तस्वीर : रासस

बुधबार, २२ मंसिर २०७८, १० : १७

प्रतिक्रिया