घण्टाचुलीबाट देखिएको हिमाल र कुहिरो

बुधबार, २२ मंसिर २०७८, १३ : ०५

तनहुँको देवघाट गाउँपालिका–१, २ र ३ को सिमानामा पर्ने घण्टाचुलीबाट देखिएको हिमाल र कुहिरो । समुद्री सतहबाट एक हजार ६४० मिटर उचाइमा अवस्थित यो ठाउँ जिल्लाकै दोस्रो अग्लो स्थान हो । तस्बिर : रासस

बुधबार, २२ मंसिर २०७८, १३ : ०५

प्रतिक्रिया