टीकापुर पार्कमा वनभोजमा रमाउँदै पर्यटक

आइतबार, २६ मंसिर २०७८, ०८ : ४७

काठमाडौं - कैलालीको आन्तरिक पर्यटकका लागि महत्वपूर्ण गन्तव्यको रुपमा रहेको टीकापुर पार्कमा वनभोजमा रमाउँदै आन्तरिक पर्यटक । 

वनभोजका लागि उपयुक्त स्थान भएकाले पनि पर्यटकको रोजाईमा पार्क पर्दै गएको छ । तस्वीर : रासस

आइतबार, २६ मंसिर २०७८, ०८ : ४७

प्रतिक्रिया