भेंडाबाख्रासँग रमाउँदै पर्यटक

आइतबार, २६ मंसिर २०७८, १४ : ३८

काठमाडौं - लमजुङ क्व्होलासोथर गाउँपालिका वडा नं ३ घलेगाउँ डाँडामा रहेको घुम्ती भेंडीगोठका भेंडाबाख्रासँग रमाउँदै आन्तरिक पर्यटक । 

घलेगाउँ आइपुगेका अधिकांश पर्यटक यहाँ रहेको भेंडाबाख्रासँग रमाउने गर्छन् । तस्बिर : रासस

आइतबार, २६ मंसिर २०७८, १४ : ३८

प्रतिक्रिया