महादेव मूर्ति अवलोकन गर्दै पर्यटक

मंगलबार, २८ मंसिर २०७८, १५ : ५१

पोखरा महानगरपालिका–२२ पुम्दीकोमा नवनिर्मित विशाल महादेव मूर्ति अवलोकन गर्न आएका आन्तरिक पर्यटक । पोखरामा पर्यटकीय पूर्वाधार बन्ने क्रम बढीरहेको छ । तस्बिरःरासस

मंगलबार, २८ मंसिर २०७८, १५ : ५१

प्रतिक्रिया