बिक्री गर्न  राखिएको नाङ्लो र डाला

शुक्रबार, ०२ पुस २०७८, १४ : ५०

काठमाडौं - डाला र नाङ्गलो बिक्री गर्न महोत्तरीको मटिहानी बजारमा ग्राहकको प्रतिक्षामा बसेकी बालिका । स्थानीय बजारमा डाला प्रतिगोटा रु ३०० देखि ४०० र नाङ्गलो प्रतिगोटा रु १२० देखि १५० मा बिक्री हुने गर्छ । तस्बिर : रासस
 

शुक्रबार, ०२ पुस २०७८, १४ : ५०

प्रतिक्रिया