मैयुङ डाँडा

शनिबार, ०३ पुस २०७८, १२ : १०

काठमाडौं - भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको पर्यटिकय स्थल मैयुङ डाँडा र डाँडाको बिचमा रहेको प्रशिद्ध हाँस पोखरी । तीन हजार ३३३ मिटर उचाईमा रहेको यो स्थानमा आउने  आन्तरिक तथा वाह्य पर्यटकहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । तस्वीर : रासस

शनिबार, ०३ पुस २०७८, १२ : १०

प्रतिक्रिया